बहुचर्चित गायक पुरुषोतम न्यौपानेको नया गीतको भिडियो सार्बजनिक, हेर्नुहोस

काठमाडौं – आउदै गरेको हरितालिका तिज r जनै पुर्णिमाको शुभकामना सहित बहु चर्चित गायक पुरुषोत्तम नेउपानेको “रक्षा बन्धन” बोलको उक्त गितको म्युजिक भिडियो हिजो मात्रै S3K Music Official युट्युब मार्फत सार्वजनिक भएको छ । S3K एन्तेर्तैन्मेन्त को प्रस्तुति “ “रक्षा बन्धन”मा पुरुषोतम न्यौपाने, तेजस रेग्मी र गणेश पौडेलको स्वर रहेको छ ।

सतिश अधिकारीको शब्द सृजना रहेको गीतमा तेजस रेग्मीको संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा सुरवीर पण्डित,सतिश अधिकारि,यादव देवकोटा”सारापे”सुसिला निरौला बिमलीको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियोको निर्देशन सरोज रोशन भट्टराईले गरेका हुन् भने छायाकंन हरिश महराले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन सुजन शाहीले गरेका हुन् ।

हेर्नुहोस यो म्युजिक भिडियो :

    Comment Here!