MCC का,ण्ड ! प्रधानमन्त्री ओली र देउवा माथि अप,शब्द(भिडियो)

आजभोली नेपालि राजनीति फोहोरिको राजनीति बन्दै गएको छ । एम सिसि पास गर्ने  निर्णय सरकारले लिए पछी जताततै विरोधका कार्यक्रम भैरहेका छन् ।  स्वागत नेपाल पार्टी ले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरो ध गरेको छ। अहिले अमेरिकाले एमसीसीको नाममा नेपाललाई कब्जा गर्ने रणनीति अघि सारेको छ, यसको पछाडि म अमेरिकालाई भन्दापनि नेपालकै भरौटे नेताहरुलाई दोष दिन चाहन्छु । उनीहरुकै कारणबाट विदेशी शक्ति राष्ट्रहरुले हाम्रो देशलाई यति सजिलै सिध्याउने रणनीति लिएको भान हुन्छ ।’ नेपालकै नेताहरुका कारण विदेशीले नेपालमा रक्तपातको होली खेल्न खोजेको कार्कीको गम्भिर आरोप छ ।   यस्तै कुरामा जोड दिईएको छ ।

जताततै पार्टीगत नारा जुलुस समेत हुने गरेका छन् । रिया पछी सार्वजनिक कार्यक्रममा बोल्दै गर्दा  प्रधानमन्त्री वलि र शेरबहादुर देउवालाई देश बला त्कारको संघया दिएका छन् ।    यति भन्न हुने कुरा होकी या होईन त्यो भने सवै अन्जान नै रहेका छन् !

    Comment Here!