”बोल माया”पछिको अर्को कारुणिक गित “बदला बरिलै” प्रकास सपूतले फेरी रुवायो सारा नेपालीलाई(भिडियो)

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत सार्बजनिक भएको छ । प्रकाश सपुतको संगीत तथा शब्द रहेको गीतमा परिकल्पना तथा निर्देशन प्रकाश सपुत आफैले गरेका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ । बदला बरिलै…’ बोलको गीतले बला त्कार बिरु द्ध आवाज उठाउने प्रयास गरेको छ ।

समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बला ल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।

    Comment Here!