राम गौतम तँलाई गोलि ठो-केर मा$र्दिन्छु भन्दै डाँको छोडेर रुदै,सोनीका रोकाय लाईभमा(भिडियो)

काठमाडौं । मान्छे स्वतन्त्र रुपले बाच्न पाउनु उसको अधिकारको कुरा हो तर बेलाबेला मान्छेलाई कोहि कसैले बिभिन्न आ रोप प्रति आ रोप लगाएका हुन्छन । कार्यक्रम प्रस्तोताको रुपबाट चिनिएकी सोनीका रोकाया बेला बेला सामाजिक सञ्जालमा छाउने गरेकी छन् । कहिले अ श्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका केहि समय अगाडि पूर्वयुवराज पारससित बारम्बार देखिन थाले पछी पनि सामाजिक सञ्जालमा खुबी नै छाएकी थिइन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।

फेरी सोनीका रोकायाको सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल आफ्नै फेसबुक पेजबाट लाईभमा आएर सोनीका रोकायाले डाको छोडेर रुदै राम गौतमलाई बला$त्कारको आ$रोप लगाएकी छन् तर राम गौतम कोहुन भन्ने खुलाएकी छैनन् । रुदै लाईभमा आएकी सोनिकाले राम गौतमलाई तथानाम गा$लि गलौज गरेकी छन् । हेर्नुहोस यो भिडियो :

    Comment Here!