काठमााडौंमा घरबेटीको दादागिरी,घरबेटीले कु*ट्दा शम्भू चौधरीको गयो ज्या,न

काठमााडौं, २६ भदौ । सामान्य वि*वा,दमा घरबेटीको कु-टाइबाट काठमाडौंमा एकको ज्या*न गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृ*त्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हि*र्का,उदा घाइते भएको प्रहरी समक्ष बताएका छन् ।

घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृ*त्यु भएको प्रहरीले जनाएको छ । घट,नापछि महर्जनलाई प्रहरीले पक्रा,उ गरि अनूसन्धान गरिहेको बताइएको छ । न्युज 24 मा लेखिएको छ ।

    Comment Here!