टंक तिमिल्सिना र सम्झना भण्डारीलाई “तालि र गालि”गीतसंगीतमा चर्चा

काठमाण्डौं –दशैँ तिहारको शुभकामना सहित गीतहरु बजारमा आउनेक्रममा पछिल्लो समयमा युवाहरुका ढुकढुकी बनेका गायक टंक तिमिल्सिना र सम्झना भण्डारीको स्वरमा नयाँ गीत”तालि र गालि”रिलिज भएको छ । गायिका भण्डारी पनि नेपालि गित संगीताकी एक लोकप्रिय हस्ती हुन् ।

नेपालको पश्चिमी क्षेत्रका भुभाग देखाइएको गीतमा पश्चिमी भेगमा बोलीने भाषालाई गीतमा प्रमोशन गरिएको छ । बहुप्रतिभाका ध्वनि गायक तथा सर्जक टंक तिमिल्सिनाको स्वर शब्द तथा संगीत रहेको छ । टेकेन्द्र शाहको सम्पादन भएको कभर गीतमा राम कुमार केसीले क्यामेरा चलाएका छन् । यो गित गायिका सम्झना भण्डारीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो :

    Comment Here!