भाईरल अर्जुन बिकसंग राधिका भण्डारीको पहिलो म्युजिक भिडियो”एकान्तमा”सार्वजनिक

नेपालि गित संगीतमा एक पछी अर्को गित बजारमा आउने क्रममा भाइरल मोडल अर्जुन बिकको बिल्कुलै नयाँ अनि फरक भिडियो एकान्तमा सार्वजनिक भएको छ । गीतकार नारद आचार्य सुदामको शव्द रचनामा गायन तथा संगित सुनिल राइको रहेको छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा अर्जुन बिक संगै मोडल वर्षा चौलागाईं र राधिका भण्डारीको अभिनय रहेको छ ।

    Comment Here!