भिडियो भन्दा अगाडी नै टिकटकमा भाईरल”आँखा गाजल”सार्वजनिक,अन्जली अधिकारि र सौगात मिश्रको अभिनय

काठमाडौं-दशैँ तिहारको शुभकामना सहित चर्चित लोकदोहोरी गायक सज्जन धामीको शब्द ,स्वर तथा संगीतमा लोक गित”आखा गाजल”गीत S3K ENTERTAINMENT Official Youtube Channel बाट सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजक बिशाल निरौलाको रहेको छ भने ध्वनि मिश्रण कुमार रानाको रहेको छ भने रेकर्डिष्ट सुमन रानाको रहेको छ ।

यस म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर बिक्रम चौहानले गरेका हुन् छायांकनमा प्रकाश खडकाले गरेका हुन् भने भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् । यो म्युजिक भिडियोमा लोकप्रिय मोडल अन्जली अधिकारि र सौगात मिश्रको अभिनय रहेको छ । सज्जन धामीको यो गित यस भन्दा पहिलेको भन्दा फरक र केहि पृथक रहेको छ ।
हेर्नुहोस भिडियो

    Comment Here!