राजेन्द्र शाह बीपीको संगित देब कठायतको शब्द सृजना लाल धामी र गौरीको स्वरमा मौलिक देउडा “यो सराबी बड्डो”सार्वजनिक

काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमको लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा गित लालबहादुर धामी अछामी बड्डोको डेउडा गित “यो सराबी बड्डो”सार्वजनिक भएको छ । अन्यन्तै उत्कृष्ट लय सिर्जना रहेको सो गीतमा राजेन्द्र शाह “बि पी”को उत्कृष्ठ लय तथा देब कठायतको शब्द सिर्जना रहेको छ । चर्चित गायक अछामी बड्डो लाल बहादुर धामी र लोकदोहोरी क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकि चर्चित देउडा गायिका गौरी भट्टको सुमधुर आवाज रहेको छ ।

गायक धामीका हरेक गित उत्तिकै लोकप्रिय छन् । यो गीता पनि उत्तिकै आशा लाग्दो छ । अराजक केशबको निर्देशन तथा सम्पादन गरेको उक्त्त म्युजिक भिडियोमा झरना बोहोरा,प्रदिप पाल र मिलन शाह बाबुको उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने Achhami Baddo अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।
हेर्नुहोस भिडियो :

    Comment Here!