हेमन्त कान्छा र सम्झना भण्डारीको स्वरमा सुजाता बस्यालको कारुणिक अभिनय दशैँ गीत”आउन पाईन यो सालमा म घर”सार्वजनिक

काठमाडौं-नेपालीकोको महान् चाड विजया दशमीको शुभकामना सहित नजिकिदै गर्दा गीतकार तथा संगीतकार हेमन्त रसाईली कान्छाको दशैँ गीत”आउन पाईन यो सालमा म घर”सार्वजनिक भएको छ । हेमन्त कान्छा रसाईलिको शब्द संगीतमा हेमन्त कान्छा रसाईलि र सम्झना भण्डारीको स्वरमा एरेञ्ज पनि हेमन्त कान्छा रसाईलीको रहेको छ भने गीतको म्युजिक भिडियो पनि Hemanta Kanchha Rasailyको युटुब च्यानलबाट सार्वजिनिक भएको हो ।

हेमन्त कान्छा रसाईली र सुजाता बश्यालाको निर्देशन तथा जितु तामाङको छायाँकन रहेको छ भने नबिन सुनारको सम्पादन रहेको म्युजिक भिडियोमा हेमन्त,चक्र,सिसिर,सुजाता,मतिकला,तकबिर,समस्ती,रिदमको अभिनय रहेको छ । निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी९गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । हेर्नुहोस भिडियो :

    Comment Here!