एजे प्रकाशको स्वरमा ब्याबीको बर्थडे सार्वजनिक

काठमाडौँ– बिगत केहि बर्ष देखि गीतसंगीतमा निरन्तन लागेका एजे प्रकाशको स्वरमा ूब्याबिको बर्थडेू सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशन प्रकाश खडकाको छायांकन रहेको गीतको म्युजिक भिडियोमा लक्ष्मण चौहानको सम्पादन रहेको छ । एजेको संगीत रहेको गीतमा एजे राज प्रकाशको शब्द रहेको छ ।

    Comment Here!