निरुता खत्री र नरेशको स्वरमा कारुणिक लोक गित”तिमि बिना बाच्न गाह्रो छ”सार्वजनिक

काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने लोक गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । स्टार म्युजिक हाउसको प्रस्तुति चर्चित डेउडा गायिका निरुता खत्री र नरेशको सुमधुर स्वरमा लोक गित ूतिमि बिना बाच्न गाह्रो छ”सार्वजनिक भएको छ । नेपालि गीतसंगीत ताकी मौलिक डेउडा गीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी कि गायिका निरुता खत्रीका सवै गित उतिकै चर्चित छन् ।

गायक नरेशको उत्कृष्ट शब्द तथा संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई मान सिंहले निर्देशन गरेका हुन् भने प्रमा शर्माले छायाँकन गरेको म्युजिक भिडियोमा खुस्बु भट्टराई र दिपक परियारको अभिनय रहेको छ । HighlightsNepalको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो :

    Comment Here!