स्मृति शाही र कृष्ण कुमार शाहीको स्वरमा कारुणिक लोक गित”सम्झी रुन मन छ”सार्वजनिक

काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने लोक गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । गायिका स्मृति शाही र कृष्ण कुमार शाहीको सुमधुर स्वरमा लोक गित”सम्झी रुन मन छ”सार्वजनिक भएको छ । नेपालि गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी कि गायिका स्मृति शाहीका सवै गित उतिकै चर्चित छन् ।
गायक कृष्ण कुमार शाहीको उत्कृष्ट शब्द तथा संगीत भित्र रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका हुन् भने म्युजिक भिडियोलाई चन्द्रले निर्देशन गरेका हुन् भने चान्स पुन मगरले छायाँकन तथा म्युजिक भिडियो सम्पादन गरेका हुन् ।म्युजिक भिडियोमा उमेश,गणेश र लक्ष्मीको अभिनय रहेको छ । Bishesh Films अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो :

    Comment Here!