रोशन सिंहको शब्द तथा संगित बहुप्रतिक्षित गीत भुपु माया २ को चर्चा ! सनम कठायतको मन छुने अभिनय,हेर्नुहोस भिडियो

मुटु रेट्ने तिम्रा याद( भुपु माया २) रिलिज अघि नै सर्वाधिक चर्चामा रहेको गीत हो । रोशन सिंहको शब्द तथा संगित रहेको उक्त गीतमा प्रमोद खरेलको आवाज रहेको छ । कामना डिजिटलले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन तथा सम्पादन प्रबिन भट्टले गरेका हुन भने उत्सब दाहालको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा सनम कठायत र शिल्पा पोखरेलको जोडीलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

    Comment Here!