दु:खद खबर बसको ठ क्करबाट काँग्रेस नेतृ रेग्मीको निध/न

काठमाडौँ । तिब्र गतिको बसले ठक्कर दिँदा कैलालीकी एक महिनाको मृ,त्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिँदा रेग्मीको घट,नास्थलमा नै मृ,त्यु भएको हो ।

दुर्घ,टनामा ज्यान गुमाएकी रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष समेत हुन्। त्यस्तै मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाईते भएका छन्। ठ,क्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारी समातिएका छन् ।

    Comment Here!