दशैँ तथा दिपावलीको शुभकामना सहित प्रताप दासको स्वरमा नयाँ गित”हिसाब किताब”सार्वजनिक

काठमाडौँ –दशैँ तथा दिपावलीको शुभकामना सहित नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत‘हिसाब किताब’को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । राजु भट्टाराईको शब्द तथा बिक्रम थापाको सँगीतमा तयार भएको गीतमा परिकल्पना तथा निर्देशन आकाश ओखडाले गरेका हुन् भने सह निर्देशन रविन तामाङले गरेका हुन् ।

राजन वर्तौलाको छायांकन रहेको म्युजिक भिडियो नरोत्तम पाण्डेले सम्पादन गरे हुन् भने म्युजिक भिडियोमा सागर कार्की वर्षा सिवाकोटी र पवन भट्टाराईको अभिनय रहेको छ । हेर्नुहोस भिडियो :

    Comment Here!