स्व र्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर चिनिएका प्रकाश चन्दको अभिनयमा ”छुट्टने माया’ लाई सार्बजनिक (भिडियो)

काठमाडौं – स्व र्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा फेरी अर्को म्युजिक भिडियो” छुट्टने मायालाई सार्बजनिक भएको छ। एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यो भिडियो देबेन्द्र कुँवरको निर्देशनमा बनेको हो।

भिडियोमा प्रकाश चन्दसंगै समिक्षा पोखरेलले अभिनय गरेकि छन् भने साथमा निशा राई,राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको अभिनय रहेको छ ।

रचना रिमाल सबिर ऐरको स्वर, बिष्णु भट्टको शब्द संगीत रहेको गीतको भिडियो चक्र बरालले छायाँकन गरेको म्युजिक भिडियो बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो :

    Comment Here!