प्रल्हाद सुबेदीको शब्द संगीत रहेको”तिम्रो बन्नलाई हो”गीतको चौतर्फी चर्चा,सुदिर र योग्सुको अभिनय

काठमाण्डौ – नेपाली गित संगीतमा एक पछी अर्को सृजना थप्दै गएका सर्जक प्रल्हाद सुबेदीको एक अर्को सृजना”तिम्रो बन्नलाई हो”बोलको गित बजारमा आएको छ । फरक शैली र समय सान्दर्भिक गित संगीत सृजना गर्न माहिर सुबेदीका हरेक सृजना उत्तिकै लोकप्रिय रहेका छन् । माया प्रेम,गाउँ घरका टिपिकल शब्द टिपेर सृजना गरेका सुबेदीले माया पिरतीका भाब बटुलेका छन् ।

प्रल्हाद सुवेदीको शब्द सृजना तथा संगीत रहेको गीतमा करण रसाईली र करोडौ क्लब प्रवेश गरेकी समिक्षा अधिकारीको आवाज रहेको छ । गीतको म्युजिक भिडियो कुमार केसी निर्देशन तथा छायांकन रहेको गीतको म्युजिक भिडियो अधिनायक मान सेरचनले सम्पादन गरेका हुन् । सुदिर श्रेष्ठ र योग्सु श्रेष्ठको अभिनय रहको म्युजिक भिडियो सर्जक प्रल्हाद सुबेदीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :

    Comment Here!