गणेश अधिकारि र कमला पोखरेलको स्वरमा”भालेको डाकैमा”रन्जिता गुरुङको कारुणिक अभिनय(भिडियो)

काठमाडौं । नेपाली गित संगितको बजारमा एक पछि अर्को गित बजारमा आउने क्रममा गणेश अधिकारि र कमला पोखरेलको स्वरमा”भालेको डाकैमा”कमल पौडेलको संगीत तथा गणेश अधिकारीको संगीतमा सार्वजनिक भएको छ ।
कपिल लामाले निर्देशनमा तयार भएको म्युजिक भिडियो अजय रेग्मीले छायाकन गरेका हुन् भने म्युजिक भिडियोमा गणेश अधिकारी र रन्जिता गुरुङले कारुणिक अभिनय गरेका छन् ।

दिपक बिष्टले सम्पादन गरेको म्युजिक भिडियो दिपिका म्युजिकबाट सार्बजनिक भएको छ ।

    Comment Here!