भाईरल लक्ष्मी खडकाको नया गीतमा रिया आमाछोरी सहित भाग्य न्यौपाने,बन्यो यस्तो गित(भिडियो)

काठमाडौँ । पछिल्लो समय नेपालि गित संगीतको बजारमा नया कलाकारको आगमनसंगै सामाजिक संजालमा भाइरल लक्ष्मी खड्का र शक्ति कुमार गोदारको आवाजमा रहेको “ढुङ्गो तालमा खस्यो”गीत सार्बजनिक भएको छ । गीतको शब्द राजकुमार बस्नेत को रहेको छ भने संगीत चन्द्रमान तामाङ्गको रहेको छ । देबेन्द्र कुवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो चक्र बरालले छायाकन गरेका हुन् भने हिम्मत चैसियरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा कलाकारहरु रिया खड्का ,रति खड्का ,सुजन बाबु गुरुङ,रंजित मगर,अस्मिता कार्की,बिकाश घिमिरे,दिया गिरि ,निर्प साउद ,टेक्निकल एडभाईसर ,राजेन्द्र अर्याल आदिको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोमा करोडौ नेपालीका मुटुमा बस्न सफल भाग्य न्यौपानेको पनि उपस्थिति रहेको छ । म्युजिक भिडियो Limelight Nepal युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । यो लक्ष्मी खडकाको स्वरमा दोश्रो म्युजिक भिडियो हो ।

    Comment Here!