देब्नेद्र कुवरको निर्देशन राजेश हमाल र सरिक केसीको अभिनयमा “औठी सुनेको”सार्वजनिक

काठमाडौं । नेपालि गित संगीतको बजारमा एक पछि अर्को गित बजारमा आउने क्रममा पछिल्लो समय एक पछि अर्को गित बजारमा ल्याईरहेका निकेश तामाङ्ग र तुलाषा तामाङ्गको स्वरमा रमण पहाडीको शब्द सृजना तथा अन्जु राईको संगीतमा”औठी सुनेको”सार्वजनिक भएको छ ।

देबेन्द्र कुवरले निर्देशन गरेको म्युजिक भिडियोमा महानायक राजेश हमाल र लोकप्रिय मोडल सारिका केसीको अभिनय रहेको छ । प्रकाश खड्काले छायाकन गरेको म्युजिक भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो :

    Comment Here!