कृष्ण चापागाई र प्रीति आलेको स्वरमा मोडल करिश्मा र अभिसेकको अभिनय”जवानि”सार्बजनिक

काठमाडौं । गायक कृष्ण चापागाई अनि प्रीति आलेको आवाजमा रहेको”जवानि”ले बोल”को गित सार्बजनिक भयको छ । प्रयास मगरको शब्द रचना कृष्ण के।सि ले सङ्गीत दिएका छन् । साथै यस गितको सङ्गीत सम्योजन पनि कृष्ण के।सीले नै गरेका हुन । साथै राज महर्जनले यस गितको कोरियोग्राफि गरेका हुन भने । भिडियोमा चर्चित मोडल करिश्मा ढकाल अनि अभिसेक रानाको अभिनय रहेको छ ।

भिडियोको परिकल्पना विशाल पौडेलले गरेका हुन भने भिडियोलाई निर्देशन प्रबिन भण्डारीले गरेका हुन । क्यामेरा प्रेम लामाले खिचेका हुन । भने यश भिडियो लाई सम्पादन लोकेन्द्र सुब्बा ले गरेका हुन । भिडियो ओ।यश।आर नेपाल बाट सार्बजनिक भयको छ।

    Comment Here!