अस्मिता पुरी र शिव क्षेत्रीको बाहिरियो”टिकटक का,ण्ड”(भिडियो)

काठमाडौँ । नेपालि गित संगीतको माहोला तातीरहेको बेला हिन्दु महिला नारीको तिजको अवसर पारेर तिजको शुभकामना सहित लोकदोहोरि गायिका भावना आचार्य र लोकप्रिय गायक तथा गीतकार,मोडल चक्र बमको स्वरमा”टिकटक चलाउने”ठटेउली समय सान्दर्भिक तीज गीत सार्वजनिक भएको छ । नरेन्द्र बियोगिले एरेन्ज गरेको गीतमा कमल जिसीको संगित रहेको गितमा गायिका भावना आचार्यको शब्द रहेको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको म्युजिक भिडियो अजय रेग्मीको टिमले छायांकन गरेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् । म्युजिक भ्दियोमा भावना आचार्य,चक्र बम,अस्मिता पुरी र शिब क्षेत्रीको अभिनय रहेको छ । म्युजिक भिडियोमा सामाजिक सञ्जालमा देखाईएका अनेक प्रकारका रफ्तारलाई देखाईएको छ ।

टिकटक र पब्जीमा दुनिया रमाईरहेको बेला अस्मिता पुरी,शिब क्षेत्री,चक्र बम र भावना आचार्य भने श्रीमान् श्रीमतीको भूमिकामा देखा परेका छन् । घरायसी घर झ,गडा भिडियोमा चित्रण गरिएको छ । यो भिडियोले भने केहि सकारत्मक शन्देश भने पक्कै दिने छ ।
हेर्नुहोस भिडियो :

    Comment Here!