सुजितको ह,त्यामा जन्म दिने बाउ सहित ७ जना प,क्राउ,यसरि गरेका रहेछन ह,त्या

१९ साउन,काठमाडौं-सामाजिक मूल्य मान्यता विपरित सम्बन्धको कारण सुजिताको ह,त्या भएको रहस्य खुलेको छ। सुजिता हत्या प्रकरणमा मृ,तकका बुवा कामेश्वर पाण्डेको मौन समर्थनमा देवर रुपेश ठाकुरसहित परिवारजनको अन्य व्यक्तिहरुले संलग्नतामा सुजिताको हत्या भएको खुलेको हो। सुजिता दिनुहँजसो घरबाट बाहिर आउने–जाने र माग गरे बमोजिम पैसा नदिदा दिनहुँ झै–झग,डा हुने समस्याका कारण आजित भएर परिवारकै मिलोमत्तोमा ह,त्या भएको अनुस,न्धानबाट खुलेको हो। ‘घरपरिवारको प्रतिष्ठामा आँच आउने, पटक–पटक गरेको सम्झाउँदा नसम्झने तथा बाहिर जान आउन पटक–पटक पैसाको लागि ताकेता गर्ने, पैसा नदिदा दिनहुँ परिवारका सदस्यहरुसंग झै–झग,डा गर्ने समस्याले आजित भएर ह,त्या गरेको देखिन्छ’ महोत्तरीका प्रहरी उपरिक्षक दिनेश थपलियाले भने,

‘अन्य व्यक्तिहरुसंगको सम्बन्धका कारण परिवारको ईज्जत, प्रतिष्ठा दाउँमा लागेका विवश भएर हत्या गरेको प्रहरी समक्ष कामेश्वर पाण्डेले बयान दिएको छ, बुवा कामेश्वरले नै छोरी सुजिताको ह,त्याको लागि देवर रुपेश ठाकुरलाई उक्साएको देखिन्छ, पछि दुवैको आपसी सहमतिमा योजना बनाएर ह,त्या गरिएको हो।’सुजिता ह,त्याको घट,नामा सुरुदेखि अनुसन्धानमा संलग्न महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले घट,नाले नयाँ मोड लिएको बताउँदै घट,नामा मृतकका आफ्नै बुवा संलग्न देखिएको बताए। उनले भने, ‘कामेश्वर पाण्डेले छोरी सुजितालाई मार्न उनको देवर रुपेशलाई पटक–पटक फोन मार्फत मार्नुपर्छ भन्ने कुरा अनुस,न्धानको क्रममा कल रेकर्डबाट प्राप्त भएको छ।

देवर रुपेशसहित परिवारका अन्य सदस्यहरुसँग सुजिताको ह,त्या लुकाउन नाती–नातीनाको नाममा पैसा र धनसम्पति गरिदिए घट,नालाई ढाकछोपमा सहयोग गर्न बार्गेनिङ्ग समेत भएको छ।’ सुजिताको ह,त्या अघि र पछि कामेश्वरलाई हरेक कुरा जानकारी फोन संवादमार्फत हुने गरेको प्रहरीको भनाई छ।गत जेठ २० गते देवर रुपेशसहित परिवारका सदस्यहरुको संलग्नतामा सुजिताकै कोठामा मुक्कै मुक्काको प्र,हार गरी घरको भित्तामा टाउको ठोकाई बेहोस भएपछि घाँटी थिचेर ह,त्या गरेको खुलेको थियो।

हत्यापश्चात नन्द अजु ठाकुर ९चौधरी०लाई फोन गरेर योजना अनुरुप काम सम्पन्न भएको भनी फोनमार्फत जानकारी गराएको अनु,सन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। ‘ह,त्या अघि र ह,त्या पछि सबैकुरा सबैलाई थाहा थियो, तर घट,ना लुकाउन सबैले मुख बन्द गरे, घट,ना लुका,उन भुमिका निर्वाह गरेकोले प,क्राउ गरिएको हो, थप अनुस,न्धान हुँदैछ थप कुराहरु बाहिर आउँछ। त्यसैले सबै अनुसन्धानका कुराहरु खुलाउन मिल्दैन।’

सुजिताको हत्या अनुस,न्धान खटिएका प्रहरी अधिकारी विष्टले भने, ‘सुजिता हत्या पश्चात शव खेतमा गाडेर गन्हाउन थालेपछि श,वलाई स्थानान्तरण गरेको देखियो। मान्छेहरु खोजतलास गर्न थालेपछि र समय बित्दै जानुले शव गन्हाउनु र प्रहरीको सक्रियतामा श,व खोजविन हुनुले अतालिएर जेष्ठ २९ गते उत्खनन गरी शव स्थानान्तरण गरिएको थियो। श,वलाई खनेर खेतबाट ५ सय मिटरको दुरीमा रहेको पेट्रोल पम्पको छेउमा काठको गोदामको ९ फिटको सेफ्टि टया,ङकमा गाडेर प्लाष्टर ढलाई गरी घट,ना लुका,उन खोजेको काठको गोलिया बाहिरबाट राखेको देखिन्छ।’

गत जेठ १३ गते प्रहरी चौकी भ्रमरपुरा, मृतकका भाई शिवम पाण्डे र सामाजिक अभियन्ता गुञ्जा रायको सक्रियतामा उनकै खेतबाट शवका अवशेषहरु बरामद भएको थियो। सोही अवशेषको आधारमा अनुसन्धान हुँदा शव लुकाइएको स्थानसम्म प्रहरी पुग्न सफल भएको थियो।

ह,त्यामा संलग्न ७ पक्रा,उ-ह,त्यामा सुजिताको श,,व लु,काउन तथा सेफ्टि टयाङकमा गाड्न सहयोग गरेको आरो,पमा जनकपुरधाम उप महानगरपालिका(१४ कुटी पोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भनिने विनोद मण्डल, मृ,तकका बुवा महोत्तरी पिपरा गाउँपालिका ६ रतौली बस्ने ५० वर्षीय कामेश्वर पाण्डे र महोत्तरीको भंगहा नगरपालिका ९ कविलाशी बस्ने रुपेश ठाकुरको दिदी अञ्जु ठाकुर ९चौधरी० पक्राउ परेकी छन्।

प,क्राउ परेका उनीहरु सबैले घट,नाको विवरण जानकारी हुँदा समेत लुकाउन भुमिका खेलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। यसअघि प्रहरीले मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी ७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई प,क्राउ गरी कानूनी प्रक्रिया अगा,डी बढाईसकिएको प्रहरीको भनाई छ। प,क्राउ गरी अनुस,न्धानबाट घट,नामा दोषि नदेखिएका मृ,तकको पति ३१ वर्षीय मुकेश ठाकुललाई यसअघि नै थुनामुक्त गरिसकिएको छ।

    Comment Here!