काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृ!त्ति

१९ साउन,काठमाडौं – मानव बेचबि,खन तथा ओसा,रपसारमा सं,लग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृ,त्ति गराउने महिलालाई प्रहरीले प,क्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका(३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका(६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका(५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका(४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई प,क्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

उनीहरुले एक महिलालाई पर,पुरुषहरुसँग शारीरिक स,म्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जब,रजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृ,त्तिमा लगाएका थिए। पछि उनीहरुबीच झ,गडा हुँदा कोठामा थुनी राखेको अव,स्थामा भागेर पी,डित महिला उ,जुरी गर्न पुगेकी थिइन्। प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले प,क्राउ प्रतिवादीहरु

पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए। प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

    Comment Here!